प्रदेश कालीमाटी बजारमा धादिङको काँक्रोमा उच्च विषादी, तत्काल नष्ट गरियो कालीमाटी फलफूल तथा तरकारी बजारमा धादिङबाट ल्याइएको काँक्रोमा उच्च विषादी भेटिएपछि नष्ट गरिएको छ। प्रयोगशाला परीक्षणमा यो नमुना उपभोगका लागि अयोग्य ठहरिएको थियो। Sanjay Karki·२ घण्टा अघि