विश्व किभमा विदेशीलाई रूसको तत्काल सहर छोड्न चेतावनी: आक्रमण तीव्र पार्ने घोषणा किभमा सैन्य पूर्वाधारमा निरन्तर आक्रमण जारी राख्ने घोषणा गर्दै रूसले युक्रेनको राजधानीमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई तत्काल सहर छोड्न चेतावनी दिएको छ। पछिल्ला आक्रमणमा ६ जनाको मृत्यु भइसकेको छ। Bikram Magar·२ घण्टा अघि