कोशी छुमसुरको पहिरो हट्यो, किमाथाङ्का सडक सञ्चालनमा आउँदा चाडपर्वमा घर जानेलाई राहत सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ छुमसुरमा खसेको पहिरो विस्फोटक पदार्थ प्रयोग गरी हटाइएपछि किमाथाङ्का सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। यसले चाडपर्वमा घर जाने यात्रु र स्थानीयलाई ठूलो राहत मिलेको छ। NM Khabar डेस्क·२ घण्टा अघि