राजनीति सफ्टवेयर केन्द्र नियुक्तिमा ‘सेटिङ’ आरोप: सांसद ओलीको छानबिन माग राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री कार्यालय मातहतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा 'नीतिगत भ्रष्टाचार र नियोजित सेटिङ' भएको आरोप लगाउँदै संसदीय छानबिन माग गरेकी छिन्। Arjun Basnet·२ घण्टा अघि