अर्थ / वाणिज्य तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ: २ करोडभन्दा बढीको हिनामिनाको आरोपमा कति लामो सजाय? तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा फरार रहेका टेलर हेड रोहितलाल श्रेष्ठ पक्राउ परेका छन्। सर्वोच्च अदालतले उनलाई दुई वर्ष कैद सजाय सुनाएको थियो। नक्कली कागजात र छाप प्रयोग गरी बैंकलाई हानी नोक्सानी… Arjun Basnet·अप्रिल २४, २०२६