मनोरञ्जन नेपाल पर्यटन बोर्डको कुकुर तिहार रिल प्रतियोगिता, विजेतालाई १ लाख रुपैयाँ नेपाल पर्यटन बोर्डले कुकुर तिहारको अवसरमा पहिलो पटक रिल प्रतियोगिता आयोजना गरेको छ, जसको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यसले नेपाली चाडपर्वलाई डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि