प्रदेश पर्सामा पटाका पड्काउँदा आठ वर्षीय बालकको मृत्यु पर्साको पकाहा मैनपुर गाउँपालिकामा सोमबार बिहान पटाकाको छर्रा लागेर आठ वर्षीय बालक कुन्दन साहनीको मृत्यु भएको छ। प्रहरीले पटाका प्रयोग नगर्न आग्रह गरेको छ। Nmkhabar डेस्क·१ घण्टा अघि