राजनीति कुलेखानी बाँध सुरक्षित, ऊर्जा मन्त्री श्रेष्ठद्वारा निरीक्षण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँध सुरक्षित रहेको बताएका छन्। भारी वर्षापछि उनले बाँधको स्थलगत निरीक्षण गरेका हुन्। Sanjay Karki·२ घण्टा अघि