प्रदेश भीमफेदी दुर्घटना: सर्लाहीका १३ मृतकको शव बुझ्न परिवार सहमत, सामूहिक अन्त्येष्टिको तयारी मकवानपुरको भीमफेदीमा हायस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिकाका १३ जनाको शव परिवारले बुझ्ने भएका छन्। यससँगै सामूहिक अन्त्येष्टिको तयारी भइरहेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि