अर्थतन्त्र ५ लाख रुपैयाँको केराखेती नष्ट: कञ्चनपुरका किसानलाई वर्षा र बीमाको दोहोरो मार कञ्चनपुरका किसान राजेन्द्रबहादुर बिष्टको ५ लाख रुपैयाँ बराबरको केराखेती वर्षाले नष्ट भएको छ। दसैं-तिहारका लागि तयार हुँदै गरेको बालीमा क्षति भएपछि उनले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको हो। Sunita Rai·२ घण्टा अघि