प्रदेश मलेसिया ठगी प्रकरण: सङ्गठित अपराध कसुरमा चार जना पक्राउ केन्द्रीय अनुसन्धान ब्यूरोले मलेसिया जाने श्रमिकलाई ठगी गरेको आरोपमा सङ्गठित अपराधको कसुरमा चार जनालाई पक्राउ गरेको छ। उनीहरूले मेडिकल स्क्रिनिङमा नियम विपरीत शुल्क लिएका थिए। NM Khabar डेस्क·२ घण्टा अघि