अर्थतन्त्र रक्सौल–काठमाडौं रेलमार्गको एफएलएस सम्पन्न: साढे ४ खर्ब लागत, ४२ किमि सुरुङ भारतले रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षण (एफएलएस) सम्पन्न भएको घोषणा गरेको छ। यसको अनुमानित लागत साढे ४ खर्ब रुपैयाँ रहेको छ। Nmkhabar डेस्क·४६ मिनेट अघि