प्रविधि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा, कोलेट क्रेस अन्तरिम सीईओ एनभिडियाका सीईओ जेन्सेन हुआङले तत्काल लागू हुने गरी राजीनामा दिएका छन्। कम्पनीले कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ। Nmkhabar डेस्क·२३ मिनेट अघि