प्रदेश सप्तरीमा हात्ती मारेर गाडिएको अवस्थामा फेला, एक जना पक्राउ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धान खेतमा एउटा हात्ती मारेर गाडिएको अवस्थामा फेला परेको छ। कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले पत्ता लगाएको यस घटनामा एक जना पक्राउ परेका छन्। NM Khabar डेस्क·२ घण्टा अघि