प्रदेश बागमती नदीमा अवैध क्रसरको रजाइँ: प्रधानमन्त्री कार्यालयको निर्देशनको धज्जी सर्लाहीको बागमती नदीमा प्रधानमन्त्री कार्यालयको निर्देशन अवज्ञा गर्दै अवैध मोबाइल क्रसरबाट नदीजन्य पदार्थको व्यापक दोहन जारी छ। स्थानीयवासीले गाउँपालिका, प्रहरी प्रशासन र सशस्त्र प्रहरीको मिलेमतोमा अवैध उत्खनन भइरहेको आरोप लगाएका छन्। अत्यधिक… Arjun Basnet·जुन १, २०२६