अर्थ / वाणिज्य जैविक सुरक्षामा कडाइ: केरा, धनियाँ, एभोकाडोसहित आयातमा रोक विदेशी हानिकारक रोग र किराबाट स्वदेशी कृषि प्रणाली जोगाउन नेपालले सीमा नाकामा क्वारेन्टाइन जाँच कडा पारेको छ। केरामा ‘पनामा रोग’, धनियाँमा ‘खपराज’ किरा र एभोकाडोमा ‘फाइटोप्थोरा पाल्मिभोरा’ जस्ता हानिकारक तत्व भेटिएपछि आयातमा… Sarita Pandey·जुन १३, २०२६