विश्व उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार, दक्षिण कोरियाद्वारा सैन्य वार्ता प्रस्ताव दक्षिण कोरियासँगको तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। यसअघि दक्षिण कोरियाले सैन्य वार्ताको प्रस्ताव गरेको थियो। Nmkhabar डेस्क·अक्टोबर २९, २०२६