प्रदेश सिरहाको खुट्टीखोला सिँचाइ आयोजना: साढे ८ करोड लगानी बालुवामा पानी, किसान आकाशे पानीकै भरमा सिरहाको लहान नगरपालिकामा साढे ८ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्मित खुट्टीखोला सिँचाइ आयोजना अलपत्र परेको छ। किसान अझै आकाशे पानीकै भरमा खेती गर्न बाध्य छन्। NM Khabar डेस्क·२ घण्टा अघि