प्रदेश धनुषाको गणेशमान चारनाथमा इनारभित्र फसेको निलगाईको सेनाद्वारा सकुशल उद्धार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७, उम्राटोलस्थित गहिरो इनारमा फसेको निलगाईको नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि