प्रदेश वीरगञ्जमा २ ग्राम ३८० मिलिग्राम ब्राउनसुगरसहित युवक पक्राउ पर्साको वीरगञ्ज महानगरपालिका-१६ बाट २१ वर्षीय गणेश साह कलवार २ ग्राम ३८० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित पक्राउ परेका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि