गण्डकी गलकोटमा बाढीपहिरो: ६३ घर पूर्ण क्षति, बागलुङमा १३ जनाको मृत्यु बागलुङमा बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। सडक पूर्वाधारमा मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ। Sanjay Karki·अक्टोबर ४, २०२६