राजनीति गृहमन्त्रीलाई सांसद आरेन राईको प्रश्न: निर्मला पन्त र दरबार हत्याकाण्डको फाइल कहाँ पुग्यो? श्रम संस्कृति पार्टीका सांसद आरेन राईले गृहमन्त्री सुधन गुरुङलाई निर्मला पन्त र दरबार हत्याकाण्डसहितका चर्चित फाइलहरूको अवस्थाबारे प्रश्न गर्दै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न चुनौती दिएका छन्। Arjun Basnet·२ घण्टा अघि