७६ जनाको ज्यान गएको त्यो आन्दोलन: अस्पतालको शय्याबाट सिधै अदालत पुग्दैछन् ओली र लेखक !
भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ मा चरम दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ। शनिबार सार्वजनिक बिदा परेकाले…