प्रदेश पैसा दोब्बर बनाइदिने प्रलोभनमा २५ करोड ठगी: ‘आँखैअगाडि एक हजारलाई चार हजार बनाएको देखेपछि फसेँ’ ७२ घण्टामा पैसा दोब्बर बनाइदिने प्रलोभनमा सप्तरीका रामबहादुर रजकले चार जिल्लाका २०० भन्दा बढी व्यक्तिबाट २५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ। पीडितहरूले न्याय र रकम फिर्ताको माग गर्दै आन्दोलनको घोषणा… Nmkhabar डेस्क·२८ मिनेट अघि