अर्थतन्त्र दसैँका लागि १०० रुपैयाँका नोट अब एटिएमबाटै, सर्कुलेसन ८-१०% बढ्ने अनुमान काठमाडौं उपत्यकाका एटिएमबाट १०० रुपैयाँका नयाँ नोट वितरण सुरु भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरूलाई यस्तो निर्देशन दिएको हो, जसले चाडपर्वमा मुद्रा सर्कुलेसन ८ देखि १० प्रतिशतले बढ्ने अनुमान छ। NM Khabar डेस्क·२ घण्टा अघि