कांग्रेस महाधिवेशन प्रतिनिधिमा गुरुराज घिमिरे र भीष्मराज आङ्देम्बे विजयी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि मोरङ-४ बाट महामन्त्री गुरुराज घिमिरे र पाँचथरबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतका साथ विजयी भएका छन्।
