खेलकुद आईसीसीको नयाँ नियम: समय खेर फाल्ने ब्याटरलाई पेनाल्टी, महिला क्रिकेटमा छुट्टै बल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अक्टोबर १, २०२६ देखि लागू हुने गरी क्रिकेटका नियमहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको छ। अब समय खेर फाल्ने ब्याटरलाई ५ रनको पेनाल्टी लाग्नेछ भने महिला क्रिकेटका लागि छुट्टै… Prakash Gurung·२ घण्टा अघि