विश्व ट्रम्पको इरान टिप्पणी: क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमद्वारा ‘घृणित र अयोग्य’ करार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले लस एन्जलस वा स्यान डिएगोलाई 'नष्ट गर्न सक्ने' बताएपछि क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमले यसलाई 'घृणित र अयोग्य' भन्दै कडा आलोचना गरेका छन्। NM Khabar डेस्क·२ घण्टा अघि