राजनीति चोलेन्द्रशमशेर जबरा र इनम सापकोटाको गोप्य सूचना चुहावटमा अनुसन्धान पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र इनम सापकोटाबीच गोप्य सूचना चुहावटको सम्बन्धबारे अनुसन्धान तीव्र पारिएको छ। यस प्रकरणमा सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल निलम्बनमा परेका छन्। NM Khabar डेस्क·४ घण्टा अघि