मधेश प्युठानमा गोरु कुटपिट गर्ने व्यक्ति पक्राउ, भिडियो बन्यो प्रमाण प्युठानमा खेत जोत्ने क्रममा गोरुलाई निर्दयी यातना दिने जालराम थापा मगर पक्राउ परेका छन्। थापाले गोरुलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारबाही थालेको हो। पशुपन्छीप्रति क्रूर व्यवहार गरेको कसुरमा… Nmkhabar डेस्क·जुन ४, २०२६