मधेश गोलबजार गोलीकाण्ड: गृहको टोलीले घटनास्थल पुगेर विभिन्न पक्षसँग छलफल गर्यो सिरहाको गोलबजारमा आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको घटनाको छानबिन गर्न गृह मन्त्रालयको उच्चस्तरीय टोली सक्रिय छ। टोलीले घटनास्थल अवलोकन गरी राजनीतिक दल, व्यवसायी र मुस्लिम समुदायका प्रतिनिधिसँग छलफल गरेको… Nmkhabar डेस्क·अगस्ट ४, २०२६