प्रदेश वीरगञ्जको गोल्डेन फिगर क्यासिनोमा दोस्रोपटक छापा, पाँच जना पक्राउ पर्सा प्रहरीले वीरगञ्जको गोल्डेन फिगर क्यासिनोमा दोस्रोपटक छापा मारेर चार नेपाली जुवाडे र एक कर्मचारीसहित पाँच जनालाई पक्राउ गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि