लुम्बिनी गौतमबुद्ध विमानस्थलबाट ७ लाख ९५ हजार भारतीय रुपैयाँ बरामद गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ९५ हजार भारतीय रुपैयाँ बरामद भएको छ। बुद्ध एयरको उडानमार्फत काठमाडौं आउन लागेका भारतका एक नागरिक पक्राउ परेका छन्। बरामद रकमसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय… Nmkhabar डेस्क·जुन ७, २०२६