बादल र उपेन्द्र यादवलाई पक्राउ गर्ने तयारी, शनिबार बिदाको दिन पनि मन्त्रालयमा फाइल अध्ययन
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्ने गरी आन्तरिक तयारी सुरु गरेका छन्। शनिबार बिदाको दिन…