प्रदेश बनेपामा भारतीय ग्यास बुलेटको ठक्करले ९ वर्षीय बालकको मृत्यु, बुबाआमा घाइते काभ्रेको बनेपा नगरपालिका–१३ भैंटेपाटीमा आज बिहान भारतीय नम्बर प्लेटको ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको छ भने उनका बुबाआमा घाइते भएका छन्। Nmkhabar डेस्क·अक्टोबर १७, २०२६