अर्थ / वाणिज्य एनसेलले स्वीकार्यो: डेटा नचलाउँदा पनि ब्यालेन्स काटियो एनसेलले डेटा प्रयोग नगर्दा वा वाइफाइमा कनेक्ट हुँदा पनि ग्राहकको ब्यालेन्स काटिएको स्वीकार गरेको छ। कम्पनीले यसलाई 'प्राविधिक त्रुटि' भन्दै प्रभावित ग्राहकको ब्यालेन्स फिर्ता गरिसकेको दाबी गरेको छ। यस घटनाले दूरसञ्चार सेवा… Nmkhabar डेस्क·जुलाई २७, २०२६