गण्डकी घान्द्रुक, सिक्लेस र ल्वाङका होटल पर्यटकले भरिभराउ, बास पाउन मुस्किल कास्कीका पर्यटकीय गाउँ घान्द्रुक, सिक्लेस र ल्वाङमा तिहार र छठको बिदा सकिएसँगै पर्यटकको घुइँचो लागेको छ। अग्रिम बुकिङ नगर्ने पर्यटकले बास पाउनै मुस्किल भएको छ। Nmkhabar डेस्क·१ घण्टा अघि