प्रदेश घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी चितवनको घोप्टेभीरमा आइतबार बिहान सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको जनाएको छ। Nmkhabar डेस्क·३० मिनेट अघि