प्रदेश वीरगञ्जमा चार लाख ११ हजारका चोरीका गरगहनासहित महिला पक्राउ वीरगञ्ज महानगरपालिका-६ स्थित हर्ष ज्वेलर्सबाट चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित एक महिला पक्राउ परेकी छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। NM Khabar डेस्क·२ घण्टा अघि