श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रअ र विव्यस अध्यक्षले सांसद पोखरेलसँग मागे माफी
ओखलढुंगाको श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले सांसद विश्वराज पोखरेललाई स्वागत गर्न ढिलाइ भएको विषयमा माफी मागेका छन्। सांसद पोखरेल विद्यालयको अवस्था…