राजनीति सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो, अनुमोदन बाँकी सर्वोच्च अदालतका लागि न्याय परिषद्ले सिफारिस गरेका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ शनिबार सम्पन्न भएको छ। समितिले अनुमोदनबारे निर्णय गर्न बाँकी छ। Nmkhabar डेस्क·४ घण्टा अघि