अर्थतन्त्र विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब नाघ्यो, १७.८ महिनाको आयात धान्न पर्याप्त नेपालको विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढेर २०८३ भदौ मसान्तसम्म ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। यो सञ्चिति १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र… Nmkhabar डेस्क·अक्टोबर १५, २०२६