मधेश वीरगन्ज आक्रमणको झल्को: देशभर स्वास्थ्य सेवा ठप्प • नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र सीडीओ कार्यालयमा दुर्व्यवहारको विरोधमा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द। • संघले दोषीलाई कारबाही र स्वास्थ्यकर्मी सुरक्षा ऐन बमोजिम कडा कारबाहीको माग गरेको छ। • वार्ताको… Kamala Devi·जुलाई २८, २०२६