मधेश दशगजामा चिया खेती हटाइयो, सीमा सुरक्षा बैठक पनि सम्पन्न झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा लगाइएको चिया खेती हटाइएको छ। सुनकोशी चिया बगानका ६५ वटा चियाका बोट दशगजा क्षेत्रमा परेकोले हटाइएको हो। सीमा सम्बन्धी द्विपक्षीय फिल्ड सर्भे बैठक पनि… Nmkhabar डेस्क·जुन १३, २०२६