जमिन्दारलाई ‘सुकुम्बासी’ बनाउँदै बलान नदी: लालपुर्जा हातमा, जमिन बगरमा
सप्तरीको बलान नदीले सयौं बिघा खेतीयोग्य जमिन कटान गरेपछि किसानहरू सुकुम्बासी बन्ने अवस्थामा पुगेका छन्। लालपुर्जा भए पनि जमिन नदीमा बिलाउँदा किसानको भविष्य अनिश्चित भएको…