सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल निलम्बन: संवेदनशील सूचना चुहावट प्रकरण सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा गृह मन्त्रालयले निलम्बन गरेको छ। उनीमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई अनुमतिबिना भेटेको आरोप छ। Nmkhabar डेस्क·अक्टोबर ६, २०२६
राजनीति पूर्वप्रधानन्यायाधीश राणा पक्राउप्रति बारको आपत्ति, स्वेच्छाचारी शासनको विरोध सेप्टेम्बर २८, २०२६