प्रदेश विदेहमा रास्वपा नेता पदका आकांक्षी सञ्जीव झाको छठ सरसफाइ महाअभियान: परम्परागत दललाई चुनौती धनुषाको विदेह नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका मेयर पदका आकांक्षी सञ्जीव कुमार झाले छठ महापर्वअघि बृहत् सरसफाइ महाअभियान घोषणा गरेका छन्। Nmkhabar डेस्क·अक्टोबर २०, २०२६