राजनीति कांग्रेसले छाया सरकार गठन नगरेको भीष्मराज आङ्देम्बेको दाबी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले छाया सरकार वा छाया मन्त्रिपरिषद् गठन नगरेको स्पष्ट पारेका छन्। १८ मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजक तोकिएको उनले बताए। यसको उद्देश्य संसदीय कामलाई प्रभावकारी… Nmkhabar डेस्क·जुन २, २०२६