गण्डकी बूढीगण्डकी बाढीले गोरखाको सल्लेरी बजार बगायो, जगतमा ठूलो क्षति गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीले सल्लेरी बजार बगाएको छ भने जगतमा ठूलो क्षति पुर्याएको छ। तल्लो तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। NM Khabar डेस्क·२ घण्टा अघि