लुम्बिनी जिल्ला प्रशासन कार्यालय दाङद्वारा अतिक्रमित सरकारी जग्गा खाली गराउने प्रक्रिया सुरु जिल्ला प्रशासन कार्यालय दाङले सरकारी जग्गा अतिक्रमण गरी बसेका सुकुम्बासी बस्ती खाली गराउने प्रक्रिया सुरु गरेको छ। यसका लागि स्थानीय तहका प्रमुखहरूसँग छलफल गरिएको छ। Nmkhabar डेस्क·अप्रिल २८, २०२६